मेलम्ची नगरपालिकाको आधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ |

व्यक्तिगत घटना दर्ता समयमै गरौं.

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । "

कृषि विकास शाखा अन्तर्गतको अनुदानको कार्यक्रमको सूचना

Supporting Documents: 

कार्यालय सहयोगी पदको नतिजा प्रकाशन सम्बन्धी सूचना !!!!

मेलम्ची नगरपालिकाको परिचय

नेपालको राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा पर्ने ३ नं. प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ ।  

Pages