निजामति सेवा दिवस २०७५ ("नतिजामुखि प्रशासन : समृद्धि र सुशासन")काे अवसरमा मेलम्ची नगरपालिकाका प्रमुख र उप-प्रमुखकाे उपस्थितिमा नगरपालिकाका कर्मचारीहरुद्वारा कार्यालय परिसर वरपर सरसफाई गर्दाकाे केहि झलकहरु