मेलम्ची न.पा ४ ठूलो थकनी मावि मा २०७५ पुस ४ गते विपद् जोखिम न्यूनिकरण सम्बन्धमा विद्यालयका विद्यार्थी परिचालन उपयोगी भएको सफल अभ्यासमा आधारित Basic Education on Sendai Framework Disaster Risk Reduction परियाेजनासँग सम्बन्धित कार्यक्रमका केही झलकहरु