FAQs Complain Problems

समाचार

विजया दशमी २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!!

Read More

मेलम्ची नगरपालिका

Read More

मेलम्ची-११ , टार स्थित खेति गरिएको हरियाली फाँट

Read More

इन्द्रावती नदि

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

Read More

गिरान्चौर एकिकृत बस्ती

Read More

मेलम्ची ११, टारको रमणीय दृश्य

Read More

मेलम्ची -१० स्थित नगरपालिकाबाट निर्मार्ण भईरहेको मेलम्ची ग्रिन सिटि पार्क

Read More

Invitation for Bids for "River Training Works at Melamchi City Park"

Supporting Documents: 

Invitation for Bids for River Training Works at Indrawati River at Melamchi

Supporting Documents: 

फटकशिला खानेपानी आयोजनाको पाईप खरिदको लागि बोलपत्र आहावानको सूचना|

Supporting Documents: 

पशुपन्छी पालन समुह, समिति, पशुपन्छी फर्म, डेरी, मासुपसल, भेटेरिनरी सेन्टर र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता सुचिकृत गर्ने बारे अत्यन्त जरुरि सूचना !!!!

Invitation for Bids for ROAD IMPROVEMENT WORK ALONG MELAMCHI MUNICIPALITY OFFICE BUILDING TOWARDS HELAMBU ROAD

Supporting Documents: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधिहरु

डम्बर बहादुर अर्याल
नगर प्रमुख
+977-9851147686
भगवती नेपाल
उप– प्रमुख
+977-9851193899

पदाधिकारी

देवी प्रसाद थपलिया
प्रमुख प्रशासकीय अधिकृत
dms.melamchimun@gmail.com
+977-9851250027, 9841383251

सूचना अधिकारीको विवरण

जित बहादुर कार्की 

सूचना अधिकारी

इमेल:  jbkarki87@gmail.com

मो.नं: 9849964020

 

Services

सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र 
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस 
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • घर बहाल सम्झौता 
  • व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद 
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अन्य माग भएका कागजातहरू 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नविकरण शुल्क व्यवसाय दर्ता शुल्कको ५०% (असोज मसान्त भित्र नविकरण नगराए थप २५% जरिवाना) साथै महिला तथा अपाङ्गता भएका व्यक्तिको नाममा दर्ता गर्दा लाग्ने दस्तुरमा ५०% छुट दिइनेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
     
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- ज्येष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ.व.को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधि भित्र दर्ता गरिसक्नुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–२ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 

जानकारी