FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७६ वैशाख २५ गते स्वास्थ्य निर्देशनालय प्रदेश नं ३ को आयोजनामा मेलम्ची नगरपालिका वडा नं ४ स्थित एक्रिकृत  सेवा केन्द्रमा  गरिएको सरभाइकल क्यान्सर र प्रजनन स्वास्थ्य स्क्रिनिंङ्ग शिविर संचालन तथा शिरोधारा उदघाटन कार्यक्रमको केहि झलकहरु ..........

, , , , ,

अपाङ परिचयपत्र वितरण कार्यबिधी २०७५ बमोजिम मेलम्ची नगरपालिकाबाट मिति २०७५ साल चैत्र २८ देखि औपचारिक रुपमा सुरु गरिएकोले देहाय बमोजिमको विवरण लिएर नगरपालिका कार्यालयमा सम्पर्क राख्नु हुनु सुचित गरिन्छ ।
१ वडा कार्यालयको सिफारिस
२ मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाट सिफारिस
३ सम्भव भएसम्म अपाङ्ता झल्किने फोटो सहित पासपोर्ट साइजको ३ प्रती फोटो 
४ नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटोकपि

नेपाल पर्यटन बोड, मेलम्चि नगरपालिका को आयोजना , मेलम्चि नगर पर्यटन प्रबर्दन समिती र जुगल सामुदायिक बिकास मन्च को सह आयोजना मा १३ वटा वडा का ४५ जनाको सहभागिता मा ५ दिने घरबास home stay तालिम 

, , ,

मेलम्ची र बाहुनेपाटी बजारकाे बजार अनुगमन गर्दा फेला पारिएका मिति गुज्रेका पेय पदार्थ तथा उपभाेग्य सामानहरू जफत गरि नष्ट गरियाे ।

, , , ,

Pages