FAQs Complain Problems

Photo Gallery

मेलम्ची न पा वडा न ११ स्थित आरुखर्कमा निर्माणाधीन सामुदायिक भवनको निरीक्षण

, ,

मेलम्ची नगरपालिकाकाे आयाेजनामा ईन्द्रावती नदीमा बाँध निर्माण गरि मेलम्ची नगरलाई पर्यटकीय नगरी निर्माण गर्ने उद्येश्यले प्रदेश माननीय, जिसस प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र सराेकारवालाहरू बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियाे ।

, , , , ,

२२औ भुकम्प सुरक्षा दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित प्रभातफेरि कार्यक्रमको केही झलकहरु ... सहभागी सबैमा हार्दिक धन्यवाद !!!

, , , , , , ,

मिति २०७६/०९/०१ गते मेलम्ची नगरपालिका वडा नं १२ मा गिरान्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको भवन समुद्घाटन समारोहको केहि झलकहरु । उक्त कार्यक्रममा माननिय शेर बहादुर तामाङ , माननिय निमा लामा, मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्याल , उप-प्रमुख भगवति नेपाल , वडा अध्यक्ष राम बहादुर तामाङ र स्थानियको सहभागिता रहेको थियो । 

, , , , ,

Pages