FAQs Complain Problems

Photo Gallery

१०९ औ अन्तराष्ट्रिय महिला दिवस लैगिक समानताको लागि समान सोच र व्यवहार समद्वीको आधार भन्ने नारा सहित आज मेलम्ची नगर पालिकाको आयोजनामा विभिन्न सघसस्थाको समन्वयमा बिबिध कार्यक्रमका साथ मे न पा १० माझी बस्तिमा मनाइयो।

, , ,

मिति २०७५/११/०८ गते थाई राजदुताबास र युएनडिपिकाे आर्थिक सहयाेगमा मेलम्ची नगरपालिकामा संचालन भएका जिबिकाेपार्जन संग सम्वन्धित १५ याेजनाकाे बारेमा नगर प्रमुखज्यूले थाई राजदूत र युएनडिपिका प्रतिनिधिज्यूहरूलाई जानकारी गराउनु भयाे । उक्त अबसरमा थाई राजदूत र युएनडिपिका प्रतिनिधिहरूले नगर पालिकाले गरेका कामकाे प्रशंसा गर्दै अागामी दिनमा पनि नगरसंग सहकार्य गर्दै काम गर्ने विचार व्यक्त गर्नु भयाे ।

, ,

मेलम्ची न पा उपप्रमुख श्री भगवती नेपालको प्रमुख आथित्यतामा उद्घाटन भयको तीन दिने मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयको लागि मोबाइल स्वास्थ्य कार्यक्रम  मेलम्ची न पा ०७ दुवाचौर स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा सम्पन्न भयको छ। 

, , , ,

Pages