FAQs Complain Problems

स्वास्थ्य शाखा

स्थानिय कोरोना विपद् व्यवस्थापन केन्द्र (LCCMC) को बैठकको निर्णय

मिति २०७७ वैशाख २१ गतेका दिन मेलम्ची नगरपालिका स्तरीय स्थानिय कोरोना विपद् व्यवस्थापन केन्द्र (LCCMC) को बैठक मेलम्ची न.पाको प्रमुख श्री डम्बर ब.अर्याल ज्युको अध्यक्षतामा बसी तपशिल बमोजिमका निर्णयहरु पारित गरियो ।

 

स्त्रीरोग स्वास्थ्य शिविर संचालन हुनेबारे अत्यन्त जरुरी सूचना !!!!

मेलम्ची नगरपालिका वडा नं १ देखि ५ सम्मको क्षेत्रलाई पायक पर्नेगरी आगामी मिति २०७६ साल पौष ९ गते (तदानुसार 25th December 2019) का दिन एकीकृत स्वास्थ्य सेवा केन्द्र मे.न.पा.-४, पिप्लेमा संचालन हुने वृहत् स्त्रीरोग स्वास्थ्य शिविरमा निम्न सेवाहरु निशुल्क प्रदान गरिनेछः भिडियो एक्स रे, गर्भवतीको अल्ट्रासोनोग्राफी, पाठेघरको क्यान्सर परीक्षण (VIA), पाठेघर खस्ने समस्याको रिङपेसरी राखी उपचार तथा अन्य उपचार, यौनरोग परिक्षण तथा उपचार, महिनावारी समस्याको उपचार तथा पि.आइ.डी.को उपचारको साथ साथै सम्पूर्ण स्त्री तथा प्रसुतीरोगको परीक्षण, स्क्रिनिङ्ग, उपचार तथा रेफरल सेवा उपलब्ध गराइने छ।

Pages