FAQs Complain Problems

अङ्गिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र अङ्गिकृत नागरिक प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु 
  • नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि 
  • वैवाहिक अंङ्गिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित देशको आधिकारीक प्रमाणपत्रहरु ।
  • नेपाली भाष लेख्न र बोल्न जान्ने प्रमाण वा कागजातहरु 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद