FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आ.व. 2080/81 को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा प्रकाशन सम्बन्धमा

मेलम्ची नगरपालिकाले आ.व २०८०/८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ९१ अंक दाबि गरेको छ ।

स्व-मूल्याङ्कन विषयक्षेत्रहरु

शासकीय प्रवन्ध - १००%

संगठन तथा प्रशासन- १००%

वार्षिक बजेट तथा योजना व्यवस्थापन- ९०.९१%

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को आ.व. २०८०/८१ को नतिजा प्रकाशन सम्बन्धमा

मेलम्ची नगरपालिकाले आ.व २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्ला समन्वय समितिको मूल्याङ्कन पश्चात ९६.५% अंक प्राप्त गरेको छ ।

मूल्याङ्कन विषयक्षेत्रहरु

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन- १००%

कार्यान्वयन क्षमता तथा व्यवस्थापन - ९६.५५%

Pages