FAQs Complain Problems

अन्तिम बील भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा /लेखा शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको योजना शाखा /लेखा शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निवेदन
  • उपभोक्ता समितिको बैठकको निर्णय
  • योजना अनुगमन समितिको निर्णय
  • बिल भरपाई
  • योजना शाखाको सिफारिस 
  • प्राविधिकले तयार गरेको मुल्यांकन बिल
  • कार्य सम्पन्न भएको योजना स्थलको फोटो 
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौताका सबै कागजातहरु
  • अनुगमन तथा सुपरीवेक्षण समितिले भुक्तानीका लागि गरेको निर्णयको प्रतिलिपि 
  • कार्य सम्पन्न प्रतिवेदन