FAQs Complain Problems

समाचार

अपाङ्ग परिचयपत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 
  •     व्यहोरा खुलेको निवेदन पत्र 
  •     नगरिकता प्रमाणपत्र, जन्म दर्ताको प्रतिलिपि
  •     कून प्रकारको शारिरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरिटेण्डेन्टको सिफारिस
  •     वडाको सिफारिस