FAQs Complain Problems

कक्षा ८ को ग्रेड वृद्धि परिक्षाको केन्द्र तोकिएको बारे जरुरि सूचना !!!

ग्रेड वृद्धि परिक्षा मिति २०७६ /०१/२८ गते शनिबार दिउसो ११ बजे देखि देहाय अनुसारको केन्द्रमा हुने जानकारी गरिन्छ |

१. श्री कृष्ण मा.वि थकनी, मे.न.पा ४ ( मे.न.पा वडा नं  १ देखि वडा नं ५ सम्मका विद्यालयहरु सबै )
२. श्री इन्द्रेश्वोरी मा. वि , मेलम्ची , मे.न.पा -११ (मे.न.पावडा नं  ६  देखि वडा नं १३ सम्मका विद्यालयहरु सबै )