FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिसका लागि आवश्यक कागजातहरु के-के हुन ?

  • घर जग्गा नामासरी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
  • निवेदनकको नागररिकताको प्रतिलिपि 
  • मृतक र निवेदनकको नाता प्रमाणित प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जिमिनको साक्षी बस्नेहरुको नागरिकताको प्रतिलिप
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद