FAQs Complain Problems

समाचार

घ वर्गको इजाजत नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
राजस्व शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको राजस्व शाखा
सेवा शुल्क: 
नविकरण शुल्क रु. ५०००।– , प्रतिलिपि शुल्क रु. २०००।– (असोज मसान्त भित्र नविकरण नभएमा रु. ५०००।– थप जरिवाना लाग्नेछ) नोट: चैत्र मसान्त भित्र नविकरण नगरेमा ईजजत–पत्र स्वतः खारेज हुनेछ ।
आवश्यक कागजातहरु: 
  •     ईजाजत नविकरणको लागि निवेदन पत्र 
  •     गत आ.व. को असोज मसान्तससम्म कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि 
  •     निर्माण व्यवसायी संघको सिफारिस पत्र
  •     घरेलु तथा अन्य निकायमा व्यवसाय नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि