समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
रु १००
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बाबु आमाको नजागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद