FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
नगरिकता रु. १००।– नगरिकता प्रतिलिपि रु. १५०।–
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • विवाहित महिलाको हकमा पति र आमा वा बुबाको मध्ये एक जनाको नागरिकता एवं विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ।
  • बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि 
  • दुबै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो 
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि