समाचार
निशुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखा
सेवा शुल्क:
रु.२००।–
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन पत्र र निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विपन्नता खुल्ने प्रमाण वा कागजात
- सिफारिस आवश्यक भएको कारण खुल्ने कागजातहरु
- वडाको सिफारिस
- मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमरर्स जस्ता जटिल रोग लागेकाहरुको हकमा चिकत्सकको सिफारिस