FAQs Complain Problems

भवन निर्माणको इजाजत दिने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
भवन शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको भवन शाखा
सेवा शुल्क: 
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–११ मा उल्लेखित दर बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेका निवेदन
  • भवनको नक्सा 
  • भवन बन्ने जग्गाको लालपुर्जा ÷ अरूको हक भोगको जग्गामा भवन निर्माण गर्ने भए निजको हक भोगको कित्ता सहित मञ्जुरीको लिखत
  • भवनको क्तचगअतगचब िम्भकष्नल 
  • निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक संग भएको सम्झौता
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन मुचुल्का