FAQs Complain Problems

मेलम्ची नगरपालिका भित्रका सहकारीहरुको"कोरोना रोकथाम तथा नियन्त्रण कोष" मा रु. १,२५,०००|- सहयोग

यस मेलम्ची नगरपालिका भित्र संचालित विभिन्न सहकारी संस्थाहरूले "कोरोना रोकथाम तथा नियन्त्रण कोष" मा रकम रु. १,२५,०००|- (एक लाख पचिस हजार रुपैया ) जम्मा हुने गरि मेलम्ची नगरपालिकामा प्राप्त भएकोमा सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ।

Documents: