समाचार
विद्यालय कक्षा वृद्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
बढीमा १५ दिन
जिम्मेवार अधिकारी:
शिक्षा शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको शिक्षा शाखा
सेवा शुल्क:
आधारभूत विद्यालय रु. २०००।– (निजी) माध्यामिक विद्यालय रु. ४०००।– (निजी) क्याम्पस रु. ५०००।– (निजी) सामुदायिक÷सरकारी विद्यालय सबै रु. २०००।–
आवश्यक कागजातहरु:
- विद्यालय कक्षा वृद्धिका लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सरकारी बाहेकका विद्यालयको हकमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
- घर बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन