FAQs Complain Problems

विद्युत जडान सिफारिस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
  • नक्शा पास वा नामासरी नक्शा भएको प्रमाणको प्रतिलिपि 
  • जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि 
  • हकभोगको श्रोत खुल्ने कागजात 
  • चालु आ.व. सम्मको मालपोत वा घर जग्गा कर वा सम्पत्ति कर र घर बहाल कर तिरेको रसिद