FAQs Complain Problems

व्यवसाय नवीकरण

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
नविकरण शुल्क व्यवसाय दर्ता शुल्कको ५०% (असोज मसान्त भित्र नविकरण नगराए थप २५% जरिवाना) साथै महिला तथा अपाङ्गता भएका व्यक्तिको नाममा दर्ता गर्दा लाग्ने दस्तुरमा ५०% छुट दिइनेछ ।
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद