समाचार
सम्पत्ति कर दाखिला
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेका निवेदन
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृत ईजाजत पत्र
- भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
- स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
- नागरिकताको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद