FAQs Complain Problems

सम्बन्ध बिच्छेद दर्ता

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र 
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणति प्रतिलिपि 
  • पती पत्नीको नागरिकताको प्रतिलिपि
  • केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने