FAQs Complain Problems

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA)

मेलम्ची नगरपालिकाले आ.व २०७८/७९ मा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५% अंक प्राप्त गरेको छ । जिल्ला समन्वय समितिद्वारा गरिएको मुल्याङ्कन अनुसार अन्तिम नतिजामा सो अंक सहित जिल्ला प्रथम भएको छ ।

मूल्याङ्कन विषयक्षेत्रहरु

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन- 92.86%

कार्यान्वयन क्षमता तथा व्यवस्थापन - 87.93%

लेखाङ्कन तथा प्रतिवेदन - 100%

अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण - 81.25%

राजस्व व्यवस्थापन - 85.29%

थप जानकारीको लागिः https://fra.mofaga.gov.np/