FAQs Complain Problems

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को आ.व. २०८०/८१ को नतिजा प्रकाशन सम्बन्धमा

मेलम्ची नगरपालिकाले आ.व २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्ला समन्वय समितिको मूल्याङ्कन पश्चात ९६.५% अंक प्राप्त गरेको छ ।

मूल्याङ्कन विषयक्षेत्रहरु

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन- १००%

कार्यान्वयन क्षमता तथा व्यवस्थापन - ९६.५५%

लेखाङ्कन तथा प्रतिवेदन - १००%

अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण -१००%

राजस्व व्यवस्थापन - ८५.२९%

थप जानकारीको लागिः https://fra.mofaga.gov.np/details?gnid=30205