FAQs Complain Problems

सूचना तथा समाचार

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी मेलम्ची नगरपालिकाको प्रोफाइल

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी मेलम्ची नगरपालिकाको प्रोफाइल हेर्नको लागि तलको लिङ्कमा जानुहोला:

लिङ्क नेपालीमा: http://202.51.74.207/recent-palika-document/23009/en/

खुल्ला दिसा मुक्त नगर घोषण कार्यत्रममा उपस्थित भैदिनुहुन

प्रस्तुत विषयमा मेलम्ची  नगरपालिकाका प्रमुख श्री डम्बर बहादुर अर्यालज्यूको अध्यक्षतामा मिति २०७६।४।२४ गते बसेको वैठकबाट यस नगरपालिकालाई मिति २०७६।४।२९ गते खुला दिसा मुक्त नगर घोषणा गर्ने निर्णय भएको हुँदा उक्त घोषणा कार्यक्रममा यहाँको उपस्थितिको लागि अनुरोध गर्दछु । 

Pages