FAQs Complain Problems

सूचना तथा समाचार

लाभग्राही कायम भई आएकोहरुको विवरण

मेलम्ची नगरपालिकाको भुकम्प प्रभावित गुनासोकर्ताहरुमध्ये राष्ट्रिय पुन:निर्माण प्राधिकरणबाट १४९ जनाको लाभग्राही कायम भैइ आएकोले सम्बन्धित वडा कार्यलयमा सम्झौताको लागि सम्पर्क गर्नुहुन अनुरोध छ । 

Supporting Documents: 

स्त्रीरोग स्वास्थ्य शिविर संचालन हुनेबारे अत्यन्त जरुरी सूचना !!!!

मेलम्ची नगरपालिका वडा नं १ देखि ५ सम्मको क्षेत्रलाई पायक पर्नेगरी आगामी मिति २०७६ साल पौष ९ गते (तदानुसार 25th December 2019) का दिन एकीकृत स्वास्थ्य सेवा केन्द्र मे.न.पा.-४, पिप्लेमा संचालन हुने वृहत् स्त्रीरोग स्वास्थ्य शिविरमा निम्न सेवाहरु निशुल्क प्रदान गरिनेछ । भिडियो एक्स रे, गर्भवतीको अल्

Pages