समाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको सामाजिक विकास शाखा
सेवा शुल्क:
नाफामुलक संस्था रु. ३०००।– गैरनाफामुलक संस्था रु. १५००।– कार्यक्रम संचालन स्वीकृति रु. १०००।–
आवश्यक कागजातहरु:
- संस्था दर्ताको लागि निवेदन, विधान वा नियमावली ३ प्रति
- समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता गर्ने निर्णय प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्बन्धित घरको सम्झौता पत्र र बहाल कर तिरेको रसिद
- संस्था आफ्नै घरमा बस्ने भए सो को जग्गा धनी प्रमाण पूर्जा र नक्शा पास ईजाजतको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद