FAQs Complain Problems

समाचार

विद्यालय कक्षा वृद्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा १५ दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको शिक्षा शाखा
सेवा शुल्क: 
आधारभूत विद्यालय रु. २०००।– (निजी) माध्यामिक विद्यालय रु. ४०००।– (निजी) क्याम्पस रु. ५०००।– (निजी) सामुदायिक÷सरकारी विद्यालय सबै रु. २०००।–
आवश्यक कागजातहरु: 
  • विद्यालय कक्षा वृद्धिका लागि निवेदन 
  •     विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  •     सरकारी बाहेकका विद्यालयको हकमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद 
  •     घर बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद 
  •     निरीक्षण प्रतिवेदन