समाचार
ज्येष्ठ नागरिक परिचय पत्र
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- ६० वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नागरिकताको प्रतिलिपि
- निवेदन सहित ३ प्रति पासपोर्ट साइजको फोटो