FAQs Complain Problems

योजनाको रनिङ्ग बिलको निकासा

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा /लेखा शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको योजना शाखा /लेखा शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निवेदन तथा निर्णय प्रतिलिपि 
  • योजना शाखाको सिफारिस 
  • बिल भरपाई
  • प्राविधिकले तयार गरेको मुल्यांकन तथा रनिङ्ग कार्यसम्पन्न प्रतिवेदन
  • कार्य भइरहेको अवस्थाका फोटाहरु
  • वडा कार्यालयको सिफारिस