समाचार
अन्तिम बील भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
योजना शाखा /लेखा शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको योजना शाखा /लेखा शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको निवेदन
- उपभोक्ता समितिको बैठकको निर्णय
- योजना अनुगमन समितिको निर्णय
- बिल भरपाई
- योजना शाखाको सिफारिस
- प्राविधिकले तयार गरेको मुल्यांकन बिल
- कार्य सम्पन्न भएको योजना स्थलको फोटो
- वडा कार्यालयको सिफारिस
- योजना सम्झौताका सबै कागजातहरु
- अनुगमन तथा सुपरीवेक्षण समितिले भुक्तानीका लागि गरेको निर्णयको प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन