समाचार
भवन निर्माणको इजाजत दिने
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी:
भवन शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको भवन शाखा
सेवा शुल्क:
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–११ मा उल्लेखित दर बमोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेका निवेदन
- भवनको नक्सा
- भवन बन्ने जग्गाको लालपुर्जा ÷ अरूको हक भोगको जग्गामा भवन निर्माण गर्ने भए निजको हक भोगको कित्ता सहित मञ्जुरीको लिखत
- भवनको क्तचगअतगचब िम्भकष्नल
- निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक संग भएको सम्झौता
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन मुचुल्का