समाचार
आयश्रोत प्रमाणित (विद्यार्थीको लागि २५% छुट)
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
०.५ प्रतिशत
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेका निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइजको २ प्रति फोटो
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ÷ घरको नक्सा समेत
- व्यवसाय भए व्यवसाय दर्ताको प्रतिलिपि
- वडाको सिफारिस
- चालु आ.वको मालपोत तिरेको रसिद
- चालु आ.व.को सम्पत्ति कर तिरेको रसिद