समाचार
सम्बन्ध बिच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
रु १००
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणति प्रतिलिपि
- पती पत्नीको नागरिकताको प्रतिलिपि
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने