समाचार
व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेका निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
- विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस
- पासपोर्ट साइजको २ प्रति फोटो
- घर बहाल सम्झौता
- व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
- व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- अन्य माग भएका कागजातहरू