FAQs Complain Problems

स्त्रीरोग स्वास्थ्य शिविर संचालन हुनेबारे अत्यन्त जरुरी सूचना !!!!

मेलम्ची नगरपालिका वडा नं १ देखि ५ सम्मको क्षेत्रलाई पायक पर्नेगरी आगामी मिति २०७६ साल पौष ९ गते (तदानुसार 25th December 2019) का दिन एकीकृत स्वास्थ्य सेवा केन्द्र मे.न.पा.-४, पिप्लेमा संचालन हुने वृहत् स्त्रीरोग स्वास्थ्य शिविरमा निम्न सेवाहरु निशुल्क प्रदान गरिनेछः भिडियो एक्स रे, गर्भवतीको अल्ट्रासोनोग्राफी, पाठेघरको क्यान्सर परीक्षण (VIA), पाठेघर खस्ने समस्याको रिङपेसरी राखी उपचार तथा अन्य उपचार, यौनरोग परिक्षण तथा उपचार, महिनावारी समस्याको उपचार तथा पि.आइ.डी.को उपचारको साथ साथै सम्पूर्ण स्त्री तथा प्रसुतीरोगको परीक्षण, स्क्रिनिङ्ग, उपचार तथा रेफरल सेवा उपलब्ध गराइने छ।

थप जानकारीका लागि

भोजराज खनाल, स्वास्थ्य शाखा प्रमुख

9855066619

ज्ञानेन्द्र प्रसाद घोरासैनी, सि.अ.हे.व.अधिकृत

9851157237

रचना कुमारी श्रेष्ठ सिअनमी अधिकृत

9844863593

-मेलम्ची नगरपालिका स्वास्थ्य शाखा ।