FAQs Complain Problems

स्थायी वन्ध्याकरण शिविर सम्बन्धी सुचना !!!

स्वास्थ्य कार्यालय र मेलम्ची नगरपालिकाको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा सन्तानको रहर पुगेका आमा तथा बुबाहरुको स्थायी वन्ध्याकरण शिविर भ्यासेक्टोमी र मिनिल्याप शिविर यहि मिति २०७६ कार्तिक ७ गते मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा बस्ने भएकोले मौकाको फाईदा लिन हुन सबैमा अनुरोध छ ।