FAQs Complain Problems

सूचना तथा समाचार

गुनासो सुन्‍ने अधिकारी तोकिएको बारे ।

यस मेलम्ची नगरपालिकाका शाखा अधिकृत श्री जयराम गजुरेललाई गुनासो सुन्‍ने अधिकारी तोकिएको हुदाँ कोही कसैलाई नगरपालिकामा गुनासो राख्नु परेमा उँहाको सम्पर्क नम्बर : 9840791939 वा इमेल ठेगानाः  gajurel.jayaram@gmail.com मा सम्पर्क राख्‍न सक्नु हुन्छ ।

Pages