FAQs Complain Problems

सूचना तथा समाचार

वैदेशिक रोजगार वोर्डको जरुरी सूचना !!!

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृतकको नजिकको हकवालाले आर्थिक सहायताको लागि वैदेशिक रोजगार वोर्डमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साथै नगरपालिका मार्फत पनि निवेदन दिन सकिनेछ ।

Pages