मिति २०७६ भाद्र १० गते मेलम्ची नगरपालिकामा नेपाल भम्रण वर्ष २०२० सफल बनाउने उदेश्यका साथ नगरपालिका स्तरीय "सहजिकरण तथा आयोजक समिति" गठन गरियो । नेपाल भम्रण वर्ष २०२० लाई सफल बनाउन जनप्रतिनिधि,सुरक्षा निकाय,उद्योग वाणिज्य संघ,निर्माण व्यवसायी संघ,उपभाेक्ता हित संरक्षण मञ्च,शिक्षण संस्था,होटल व्यवस
प्रस्तुत विषयमा मेलम्ची नगरपालिकाका प्रमुख श्री डम्बर बहादुर अर्यालज्यूको अध्यक्षतामा मिति २०७६।४।२४ गते बसेको वैठकबाट यस नगरपालिकालाई मिति २०७६।४।२९ गते खुला दिसा मुक्त नगर घोषणा गर्ने निर्णय भएको हुँदा उक्त घोषणा कार्यक्रममा यहाँको उपस्थितिको लागि अनुरोध गर्दछु ।