FAQs Complain Problems

फोटो ग्यालरी

१३ औ मानब बेचविखन तथा ओसारपसार बिरुद्धको दिवस मेलम्ची नगरपालिकामा न पा भरीका मा बि स्तरीय निवन्ध प्रतियोगिता र पुरस्कार बितरण तथा डकुमेन्ट्री प्रशारण गरी मनाइयो ।

, , , , , ,

मिति २०७६/५/१८ गते मेलम्ची नगरपालिका अन्तरगत मेलम्ची बजारका मेडिकल, एग्राेभेट , थाेक खाध् वस्तु विक्रेता लगातका व्यवसायहरूकाे अनुगमन गर्दाको झलकहरु ...

, , , ,

जर्मन नेपाल सहयोग संघ र रोटरी क्लव अफ काष्ठमण्डपको आर्थिक सहयाेग र मेलम्ची नगरपालिकाकाे सहकार्यमा विकासका लागि एकताले सञ्चालन गरेको MGML कार्यक्रमको वार्षिक समिक्षा मिति २०७६।०५।१३ गतेका दिन मेलम्ची नगरपालिकाका प्रमुख श्री डम्बर बहादुर अर्यालको अध्यक्षता एवम् मेलम्ची नगरपालिकाका उपप्रमुख श्री भगवति नेपाल, शिक्षा, स्वास्थ्य र योजना शाखासँग सम्बन्धित कर्मचारी एवम् MGML कार्यक्रम संचालन भएका विद्यालयका शिक्षकहरुको उपस्थितिमा सम्पन्न ।

, , ,

मिति २०७६ भाद्र १० गते मेलम्ची नगरपालिकामा नेपाल भम्रण वर्ष २०२० सफल बनाउने उदेश्यका साथ नगरपालिका स्तरीय "सहजिकरण तथा आयोजक समिति" गठन गरियो । नेपाल भम्रण वर्ष २०२० लाई सफल बनाउन जनप्रतिनिधि,सुरक्षा निकाय,उद्योग वाणिज्य संघ,निर्माण व्यवसायी संघ,उपभाेक्ता हित संरक्षण मञ्च,शिक्षण संस्था,होटल व्यवसायी लगायतबाट सुझाव संकलन गरियो ।

, , ,

मेलम्ची नगरपालिकामा विभिन्न कार्यालयबाट समायोजन भएर आउनुभएको कर्मचारी साथिहरुलाई स्वागत गर्नुहुँदै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवि प्रसाद थपलिया र उपसचिव रबि प्रसाद शर्मा ।

, , , ,

Pages