FAQs Complain Problems

फोटो ग्यालरी

मेलम्ची र बाहुनेपाटी बजारकाे बजार अनुगमन गर्दा फेला पारिएका मिति गुज्रेका पेय पदार्थ तथा उपभाेग्य सामानहरू जफत गरि नष्ट गरियाे ।

, , , ,

१०९ औ अन्तराष्ट्रिय महिला दिवस लैगिक समानताको लागि समान सोच र व्यवहार समद्वीको आधार भन्ने नारा सहित आज मेलम्ची नगर पालिकाको आयोजनामा विभिन्न सघसस्थाको समन्वयमा बिबिध कार्यक्रमका साथ मे न पा १० माझी बस्तिमा मनाइयो।

, , ,

मिति २०७५/११/०८ गते थाई राजदुताबास र युएनडिपिकाे आर्थिक सहयाेगमा मेलम्ची नगरपालिकामा संचालन भएका जिबिकाेपार्जन संग सम्वन्धित १५ याेजनाकाे बारेमा नगर प्रमुखज्यूले थाई राजदूत र युएनडिपिका प्रतिनिधिज्यूहरूलाई जानकारी गराउनु भयाे । उक्त अबसरमा थाई राजदूत र युएनडिपिका प्रतिनिधिहरूले नगर पालिकाले गरेका कामकाे प्रशंसा गर्दै अागामी दिनमा पनि नगरसंग सहकार्य गर्दै काम गर्ने विचार व्यक्त गर्नु भयाे ।

, ,

Pages